रुपन्देहीमा ६ अर्ब लागतमा आधुनिक इन्धन डिपो निर्माण हुने
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब रुपैयाँ लागतमा आधुनिक इन्धन डिपो निर्माण गर्ने भएको छ।
PMS NEWS NEPAL
रुपन्देही, नेपाल | ५ भाद्र २०८२, बिहीबार
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब रुपैयाँ लागतमा आधुनिक इन्धन डिपो निर्माण गर्ने भएको छ। भालवारीस्थित डिपो साँघुरो र भीडभाडयुक्त क्षेत्रमा भएकाले नयाँ डिपो निर्माण गर्न लागिएको हो। करिब २५.५ बिघा क्षेत्रफलमा बन्ने डिपोमा १८,६८८ किलोलीटर डिजेल, पेट्रोल र मट्टीतेल भण्डारण क्षमता रहनेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
थप समाचार
२५ भाद्र २०८३, बिहीबार
डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोशी बाढीपीडितका लागि बुद्धभूमि नगरपालिकाले दियो ४३ लाख...
११ जेष्ठ २०८३, सोमबार
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण ह...
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन
१२ असार २०८२, बिहीबार
ट्रम्पको नयाँ रक्षा बजेट: सेनालाई बढुवा, तर नौसेना कटौती
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला