नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते
नवलपुर (नवलपरासी), मंसिर ६। मध्यमविन्दुस्थित पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा २० जना घाइते भएका छन्।
PMS NEWS NEPAL
नवलपरासी, नेपाल | ६ मंसिर २०८२, शुक्रबार
नवलपुर (नवलपरासी), मंसिर ६। मध्यमविन्दुस्थित पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा २० जना घाइते भएका छन्। नारायणघाटबाट बुटवल जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस खजुरी खोलामा दुर्घटना परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदु नेपालका अनुसार सबै घाइतेको उपचार मध्यमविन्दु प्रादेशिक अस्पताल डाँडामा भइरहेको छ। ताम्सरिया प्रहरी पोस्टबाट गएको टोलीले उद्धार गरेको हो। प्रारम्भिक अनुसन्धान अनुसार चालकले बस नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१९ भाद्र २०८३, शुक्रबार
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको सं...
१८ भाद्र २०८३, बिहीबार
कृष्णभिर पहिरो हटाउन १८ जनशक्ति परिचालन, रुख कटान कार्य सुरु
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीपीडितको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्...
५ भाद्र २०८३, शुक्रबार
रोल्पा पहिरोपछि राहतमा ढिलाइ, विस्थापित परिवार स्वास्थ्य चौक...
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते