logo of PMS News Nepal

PMS News Nepal

१४ जेष्ठ २०८३, बिहीबार

28 May 2026, Thursday

अर्थ / वाणिज्य

चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात

वीरगञ्ज (पर्सा), मंसिर १२: चालू आर्थिक वर्षका पहिलो चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्ब रुपैयाँ बराबरका सामान निर्यात गरिएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

वीरगञ्ज, नेपाल | १२ मंसिर २०८२, बिहीबार

वीरगञ्ज (पर्सा), मंसिर १२: चालू आर्थिक वर्षका पहिलो चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्ब रुपैयाँ बराबरका सामान निर्यात गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम १३.६४ अर्ब थियो। वीरगञ्ज भन्सारका प्रमुख विष्णु प्रसाद ज्ञवालीका अनुसार निर्यात वस्तुमा १७.३२ अर्ब बराबरको सोयाबिन तेल र २.६ अर्ब बराबरको फलफूल जुस प्रमुख छन्। निर्यात वृद्धिले व्यापार क्षेत्रमा सकारात्मक संकेत दिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।