सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले वृद्धि
काठमाडौं, १० मंसिर: बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ४८ हजार ८ सय पुगेको छ।
PMS NEWS NEPAL
नेपाल | ११ मंसिर २०८२, बुधबार
काठमाडौं, १० मंसिर: बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ४८ हजार ८ सय पुगेको छ। अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो। चाँदीको भाउ पनि २० रुपैयाँले बढेर ३,२२० रुपैयाँ तोकिएको छ। यसअघि असोज ३१ गते सुन र चाँदीको भाउ क्रमशः २ लाख ५८ हजार र ३,३५० रुपैयाँसम्म पुगेको थियो। बजारमा मूल्य वृद्धिले व्यवसायी र लगानीकर्ताको ध्यान खिचेको छ।
थप समाचार
११ जेष्ठ २०८३, सोमबार
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण ह...
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...